९ असार २०८१, आइतबार

रवीन्द्र मिश्रको प्रश्न : कुलमान घिसिङ् हटेपछि तपाईको घरमा विजुली निरन्तर आउछ कि आउदैन ?


रवीन्द्र मिश्र रविन्द्र मिश्र

काठमाडौं । पुर्वपत्रकार रवीन्द्र मिश्रले कुलमान घिसिङ् प्राविधिकरणको कार्यकारी निर्देशकवाट हटेपछि तपाईको घरमा विजुली निरन्तर आउछ कि आउदैन भन्दै प्रश्न गरेका छन् ।

साझा पार्टीका अध्यक्ष समेत रहेका मिश्राले न्युज ट्वान्टीफोको एक कार्यक्रममा बोल्दै यस्तो प्रश्न गरेका छन् । मिश्राले भनेका छन्, “छोराछोरी राम्रो स्कूल जाँदैनन् ? हाम्रो वाद ‘शिक्षावाद’ हो । बुवाआमाले राम्रो उपचार पाउँदैनन्? हाम्रो वाद ‘स्वास्थ्यवाद’ हो । सूची लामो छ । यी सबैलाई छोटकरीमा ‘लोककल्याणवाद’ भनिन्छ। लोककल्याणवादलाई लोकतन्त्रको जगमा उभ्याएपछि त्यसलाई ‘कल्याणकारी लोकतन्त्र’ भनिन्छ । (पुनः प्रेषित)”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !