७ पुस २०८१, आइतबार

कार्यकारी अध्यक्ष बनाउने उधारो सपना देखाएपछि गृहमन्त्री थापा पुगे ओली समूहको बैठकमा


राम बहादुर थापा

काठमाडौं । नेकपा ओली समूहको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा पुगेका छन् । ओलीतिर लाग्न नदिन प्रचण्ड र माधव नेपाल समूहले आग्रह गर्दै आएपनि गृहमन्त्री थापा बिहीबार बालुवाटारमा जारी बैठकमा सहभागी भएका हुन् ।

गृहमन्त्री थापाले ओलीसँग सहअध्यक्षको माग गरेका छन् । ओली पक्षले पनि बादललाई कार्यकारी अध्यक्षसम्म बनाउने सम्मको अफर गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !