७ बैशाख २०८१, शुक्रबार

Tag: कार्यकारी अध्यक्ष

गैरआवासीय नेपाली संघमा कार्यकारी अध्यक्षको कार्यभार बद्री केसीलाई हस्तान्तरण

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा कार्यकारी अध्यक्षताको कार्यभार हस्तान्तरण गरिएको छ । एक वर्षअघि भएको सङ्घको १०औँ महाधिवेशनमा बहुपदीय पद्धतिबाट तीन अध्यक्ष चयन गरिएको थियो । महाधिवेशनमा भएको सहमतिअनुसार अध्यक्ष रविना थापाले शुक्रबार ६ महिना कार्यकारी अध्यक्षको कार्यभार