१३ बैशाख २०८१, बिहिबार

पुलिसको डण्डाले करङ पेलेका कारण आज बढी दुखेको छ : रामचन्द्र पौडेल


रामचन्द्र पौडेल

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ परेपछि देशभर सरकारविरुद्ध आन्दोलन अघि बढाउने चेतावनी दिएका छन् । बुधबार स्थानीय प्रशासनले निषेधाज्ञा उल्लंघन गरेको भन्दै पुल उद्घाटन गर्न जाँदा वरिष्ठ नेता पौडेललाई पक्राउ गरेको थियो ।

नेपाली कांग्रेसका नेताहरुले सरकारले आफूहरुलाई ब्युँझाइदिएको टिप्पणी गर्दै यस्तो चेतावनी दिएका हुन् । कांग्रेस वरिष्ठ नेता पौडेलले मन्तव्यको सुरुमा पुलिसको डण्डाले करङ पेलेका कारण हिजो दिउँसोभन्दा साँझ र साँझभन्दा आज बढी दुखेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !