७ बैशाख २०८१, शुक्रबार

Tag: डण्डा

पुलिसको डण्डाले करङ पेलेका कारण आज बढी दुखेको छ : रामचन्द्र पौडेल

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ परेपछि देशभर सरकारविरुद्ध आन्दोलन अघि बढाउने चेतावनी दिएका छन् । बुधबार स्थानीय प्रशासनले निषेधाज्ञा उल्लंघन गरेको भन्दै पुल उद्घाटन गर्न जाँदा वरिष्ठ नेता पौडेललाई पक्राउ गरेको थियो । नेपाली कांग्रेसका नेताहरुले