काठमाडौं । प्रदेश २ का मन्त्री अर्को रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको छ । संघीय सरकारले अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका हुन् ।
प्रदेश २ सरकारले यसअघि पनि सरकारविरुद्ध सर्वोच्चमा रिट दायर गरिसकेको छ ।