७ बैशाख २०८१, शुक्रबार

Tag: जितेन्द्र सोनल

स्थानीय निर्वाचनको मिति घोषणा सकारात्मक हो : अध्यक्ष सोनल

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष जितेन्द्र सोनलले सरकारले स्थानीय तहको निर्वाचन हुने घोषणा गरेकोलाई सकारात्मक रुपमा लिएको जनाएका छन् । अध्यक्ष सोनलले बुधबार विज्ञप्ति जारी गर्दै आवधिक निर्वाचनबाट मात्रै संसदीय प्रणाली, बहुदलीय व्यवस्था, लोकतान्त्रिक मुल्य मान्यता एवं विधिको