१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ : रामनारायण बिडारी


रामनारायण बिडारी File Photo

काठमाडौं । नेकपाभित्रको विवादका कारणले गर्दा पछिल्लो समय विभिन्न तहका नेताहरुले आ-आफ्नो पक्षका नेताहरुलाई बचाउ गर्दै आएका छन् पार्टीका अध्यक्षदयवीच सहमति जुट्न नसकेपछि विवाद लम्विएको हो ।

नेकपाका नेता रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले हठ त्याग्ने स्पष्ट पारेका छन् । एक मिडियासंग कुरा गर्दै बिडारीले भने, “हाम्रो प्रधानमन्त्री हठी भन्छन्, मेरो बिचारमा प्रधानमन्त्री हठ देखाउँदै देखाउँदै गएर अन्तिममा उहाँले देश र जनतालाई सम्झेर, यो चाहीँ व्यवस्था संरक्षण गर्न सम्झेर कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट पार्टीलाई सम्झेर आफूले जे गर्नुपर्ने हो, त्यो गर्नुहुन्छ, यतापति जानैपर्दैन् । अन्त्यमा केही सिप नलागेपछि राजीनामा दिनुपर्यो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !