१३ बैशाख २०८१, बिहिबार

Tag: रामनारायण बिडारी

प्रत्यायोजित विधायन विधेयक संसद्मा पेश गर्ने तयारी : परिमार्जनमा समयसीमा खण्ड गायब

काठमाडौँ । सरकारले कार्यपालिकाले बनाएका सहायक कानुन १५ दिनभित्र सदनमा अनिवार्य पेश गर्ने प्रावधानसहित प्रत्यायोजित विधायनसम्बन्धी विधेयक संसद्मा पेश गर्ने तयारी गरेको छ । प्रत्यायोजित व्यवस्थापनका आधारमा कार्यपालिकाद्वारा बनाइएका सहायक कानुन संसद्मा पठाउनै पर्ने विज्ञको राय सुझाव समेटेर विधेयक अघि