३ आश्विन २०८१, बिहीबार

नेकपा सचिवालय बैठक भोलि बस्दै, समाधान होला त विवाद ?


नेकपा सचिवालय बैठक

काठमाडौं, २७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि शुक्रबार अपरान्ह बालुवाटारमा बस्ने भएको छ । आजका लागि तय भएको बैठक सारेर भोलि अपरान्ह ४ बजेका लागि तय भएको सचिवालयका सबै सदस्यहरुलाई जानकारी पुगेको बुझिएको छ ।

बैठकले पार्टीमा उत्पन्न विवादबारे महत्वपूर्ण छलफल गर्ने भएको छ । नेकपा गम्भीर दुर्घटनाको नजिक पुगिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली बैठक राख्न राजी भएको बुझिएको छ । यसअघि उनले बैठक राख्न अस्वीकार गर्दै आएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !