१३ जेष्ठ २०८१, आइतबार

उपाध्यक्ष गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदै


बामदेव गौतम र सर्वोच्च अदालत

२६ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ । राष्ट्रियसभा सांसद गौतमको सांसदको योग्यता सम्बन्धी मुद्दाको पेशी आजका लागि तोकिएको हो ।

उपाध्यक्ष गौतमविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले १२ असोजमा रिट दायर गरेका थिए । गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गर्दै रिट दायर गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !