७ बैशाख २०८१, शुक्रबार

एक्कासी गौतमको घर पुग्दा पौडेललाई आइन्दा समय नलिई घरमा नआउन भनेपछि…


वामदेव गौतम File Photo

काठमाडौं, २३ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम निवासमा गत हप्ता विष्णु पौडेल पुगे । अर्थमन्त्री बनेका पौडेलले गौतमसँग पार्टीभित्रको विवाद समाधानका विषयमा छलफल गर्न थाले ।

स्रोतका अनुसार गौतमले आइन्दा समय नलिई घरमा नआउन भने । फोनबाट समय लिएर मात्र घरभित्र पस्न भने । पौडेल यो सुनेर नीलो कालो भए । विना जानकारी आउँदा आफू निकटस्थहरुसँग गम्भीर छलफलमा बसिरहेको हुने भन्दै त्यस्तो नगर्न गौतमले भनिदिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !