८ जेष्ठ २०८१, मंगलबार

नेकपा सचिवालयको बैठक आज दिउँसो ४ बजे, को-को बन्दैछन् मन्त्री ?


सचिवालय बैठक

काठमाडौं, असोज २० । नेकपा सचिवालयको बैठक आज दिउँसो ४ बजे बोलाइएको छ । बैठकमा रिक्त तीन मन्त्रालयमा नयाँ मन्त्री थप्ने भएको छ । दुई जना अध्यक्षको सहमतिमा तीन जना मन्त्री थपिने सम्भावना बढेको हो ।

स्रोतका अनुसार आज साँझसम्म नयाँ मन्त्री बन्ने सूचीमा पूर्व एमालेतर्फबाट महासचिव विष्णु पौडेल,र सुरेन्द्र पाण्डे र पुर्वमाओवादीको तर्फवाटजनार्दन शर्माको नाम पक्कापक्की देखिएको छ । अर्थ मन्त्रीमा पौडेल, सहरी विकास मन्त्रीमा पाण्डे र सञ्चार मन्त्रीमा शर्माको नाम पक्कापक्की देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !