११ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीवीचको भेटवार्तामा जे देखियो (फोटो फिचर)


देउवा र मोदीवीचको भेटवार्ता

नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीवीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता भएको हो ।

भारतीय विदेश मन्त्रालयका अनुसार दुई देशका प्रधानमन्त्रीको भेटलाई नेपाल-भारतबीचको सम्बन्धलाई नवीकरणको रुपमा हेरिएको बताइएको छ । दुई प्रधानमन्त्रीबीच विभिन्न विषयवस्तुमा बृहत्तर छलफल हुनुका साथै दुई मुलुकको सम्बन्धले नयाँ उचाईं प्राप्त गरेको विस्वास भारतीय विदेश मन्त्रालयले व्यक्त गरेको छ ।

देउवा र मोदीवीचको भेटवार्ता देउवा र मोदीवीचको भेटवार्तादेउवा र मोदीवीचको भेटवार्तादेउवा र मोदीवीचको भेटवार्तादेउवा र मोदीवीचको भेटवार्तादेउवा र मोदीवीचको भेटवार्तादेउवा र मोदीवीचको भेटवार्तादेउवा र मोदीवीचको भेटवार्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !