१२ बैशाख २०८१, बुधबार

Tag: भारतका प्रधानमन्त्री

मोदीको नेपाल भ्रमण : धार्मिक पर्यटनसँगै सहयोगात्मक सम्बन्ध सुदृढ हुने विश्वास

काठमाडौँ । बुद्ध जयन्तीको शुभ अवसरमा लुम्बिनीमा आगामी सोमबार आयोजना हुने विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा भारतका प्रधानमन्त्री नेरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणमा आउँदै छन् । ८ वर्षअघि भारतको प्रधानमन्त्री भएपछि हुन लागेको उनको यो पाँचौँ भ्रमण