१४ बैशाख २०८१, शुक्रबार

बाढीपछि यस्तो भयो मेलम्ची बजार (फोटो फिचर)


मेलम्ची बजार

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको उत्तरपश्चिम गाउँ हेलम्बु र भोताङको शीरबाट बगेका दुई छुट्टाछुट्टै नदीबाट आएको बाढीले बगाउँदा ७ जनाको मृत्यु भयो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार हेलम्बुबाट बग्ने मेलम्ची खोला र भोताङबाट बग्ने इन्द्रावती खोलामा आएको बाढीले बगाउँदा मेलम्ची ट्राउट फर्ममा कार्यरतमृत्यु भएको हो ।

मेलम्ची खानेपानी ड्याम, मेलम्ची बजार, क्षतविक्षत बनाएको छ । बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचना डुबेर क्षति पनि भएका छन् । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको छ ।

यसैबीच, नदीमा पानीको सतह बढेपछि नदी आसपासका बस्ती र बजारहरु खाली गराइएको छ । बाढीमा फसेका ७४ जनाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको छ ।

मेलम्ची बाढी पहिरो मेलम्ची बाढी पहिरो मेलम्ची बाढी पहिरो मेलम्ची बाढी पहिरो मेलम्ची बाढी पहिरोमेलम्ची बाढी पहिरो मेलम्ची बाढी पहिरो मेलम्ची बाढी पहिरो मेलम्ची बाढी पहिरोमेलम्ची बाढी पहिरोमेलम्ची बाढी पहिरो मेलम्ची बाढी पहिरो मेलम्ची बाढी पहिरो मेलम्ची बाढी पहिरो मेलम्ची बाढी पहिरो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !