७ बैशाख २०८१, शुक्रबार

Tag: इन्द्रावती खोला

बाढीपछि यस्तो भयो मेलम्ची बजार (फोटो फिचर)

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको उत्तरपश्चिम गाउँ हेलम्बु र भोताङको शीरबाट बगेका दुई छुट्टाछुट्टै नदीबाट आएको बाढीले बगाउँदा ७ जनाको मृत्यु भयो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार हेलम्बुबाट बग्ने मेलम्ची खोला र भोताङबाट बग्ने इन्द्रावती खोलामा आएको बाढीले बगाउँदा मेलम्ची