काठमाडौँ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेसँगै माइतीघरमा दीप प्रज्ज्वलन गर्दै नेपाली विद्यार्थी संघका प्रतिनिधिहरु ।
तस्वीर : रत्न श्रेष्ठ, रासस