७ मंसिर २०८१, शुक्रबार

बागलुङमा धूलोमा बसेर पढ्छन् बालबालिकाहरु

बागलुङमा बाढीले विद्यालय भवन बगाएपछि धुलोमा बसेर पढ्न वाध्य बालबालिकाहरु


बागलुङमा धूलोमा बसेर पढ्छन् बालबालिकाहरु

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका-९ सुप्राङस्थित जनचेतना आधारभूत विद्यालयका बालबालिकालाई खुला चौरमा राखेर पढाइँदै । गत भदौ १७ गते भुजीखोलामा आएको बाढीले विद्यालय भवन बगाएपछि बालबालिका धुलो र चिसो भुइँमा बसेर पढ्न विवश छन् ।
बागलुङमा धूलोमा बसेर पढ्छन् बालबालिकाहरु बागलुङमा धूलोमा बसेर पढ्छन् बालबालिकाहरु बागलुङमा धूलोमा बसेर पढ्छन् बालबालिकाहरु

तस्वीर : रामबहादुर थापा, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !