१३ बैशाख २०८१, बिहिबार

Tag: ढोरपाटन नगरपालिका

बागलुङमा पिकअप दुर्घटना : १ जनाको मृत्यु, ५ जना घाइते

बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि तमानखोला गाउँपालिका–१ पैरातर्फ जाँदै गरेको ग १ज ५७०५ नंको पिकअप जीप दुर्घटना हुँदा एक यात्रुको ज्यान गएको छ भने पाँच गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी वडा नं २ की