१८ बैशाख २०८१, मंगलबार

श्वेताको विवाह आज, मेहन्दीको रङहरुसँगै खुल्दै र जीवनको नयाँ पानाहरुमा भुल्दै (फोटो फिचर)


श्वेताको विवाह आज, मेहन्दीको रङहरुसँगै खुल्दै र जीवनको नयाँ पानाहरुमा भुल्दै

काठमाडौँ । अभिनेत्री श्वेता खड्का आज विवाह वन्धनमा बाँधिदैछिन् । आज सोमबार दोस्रो विवाह गर्न लागेकी उनले विवाहको दिन बिहान आज सामाजिक संजालमा फेसबुकमा फोटोहरु सेयर गर्दै आफू मेहन्दीको रङहरुसँगै खुल्दै र जीवनको नयाँ पानाहरुमा भुल्दै गरेको बताएकी छिन् ।

उनले आज सोमबार मंसिर २२ गते धनगढीका विजयेन्द्र सिंह रावतसँग दोस्रो विवाह गर्दैछिन । उनीहरू दुबै केही समयदेखि प्रेममा थिए । उनीहरूको गोकर्ण फरेस्ट रिसोर्टमा सिमित पारिवारिक सदस्य र साथीहरूको उपस्थितिमा विवाह हुँदैछन् । विवाहको पूर्वसन्ध्यामा उनले गोकर्ण फरेस्ट रिसोर्टमा गरिएको मेहेन्दी कार्यक्रमको तस्विरहरू सामाजिक संजालमा सार्वजनिक गरेकी हुन् ।

उनले दोस्रो पटक विवाह गर्न लागेकी हुन् । उनी स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठकी पहिली पत्नी हुन् । विवाहको १ महिनापछि श्रीकृष्णको न्यूमोनियाका कारण निधन भएको थियो । २०७१ सालमा श्रीकृष्णको निधनपछि श्वेताले चलचित्रमा सक्रियता देखाइरहिन् । घर परिवार र साथीभाइबाट विवाहका लागि दबाब आएपछि खड्का विवाह गर्ने सोचमा पुगेकी हुन् ।
श्वेताको विवाह आज, मेहन्दीको रङहरुसँगै खुल्दै र जीवनको नयाँ पानाहरुमा भुल्दै श्वेताको विवाह आज, मेहन्दीको रङहरुसँगै खुल्दै र जीवनको नयाँ पानाहरुमा भुल्दै श्वेताको विवाह आज, मेहन्दीको रङहरुसँगै खुल्दै र जीवनको नयाँ पानाहरुमा भुल्दै श्वेताको विवाह आज, मेहन्दीको रङहरुसँगै खुल्दै र जीवनको नयाँ पानाहरुमा भुल्दै श्वेताको विवाह आज, मेहन्दीको रङहरुसँगै खुल्दै र जीवनको नयाँ पानाहरुमा भुल्दै श्वेताको विवाह आज, मेहन्दीको रङहरुसँगै खुल्दै र जीवनको नयाँ पानाहरुमा भुल्दै श्वेताको विवाह आज, मेहन्दीको रङहरुसँगै खुल्दै र जीवनको नयाँ पानाहरुमा भुल्दै श्वेताको विवाह आज, मेहन्दीको रङहरुसँगै खुल्दै र जीवनको नयाँ पानाहरुमा भुल्दै श्वेताको विवाह आज, मेहन्दीको रङहरुसँगै खुल्दै र जीवनको नयाँ पानाहरुमा भुल्दै श्वेताको विवाह आज, मेहन्दीको रङहरुसँगै खुल्दै र जीवनको नयाँ पानाहरुमा भुल्दै

तस्वीर सौजन्य : श्वेता खड्काको फेसवुक पेज

यो पनि पढ्नुहोस्

विहेको १ दिनअघि नायिका श्वेताले लेखिन् मन छुने फेसवुक स्टाट्स

मंसिर २२ मा लगनगाँठो कस्दै नायिका श्वेता खड्का, को हुन् उनका हुनेवाला दोस्रा पति

नायिका श्वेता खड्काको विवाह मंसिर २२ गते हुँदै, को हुन् नायिका खड्काकी दुलाहा ?

नायिका श्वेता खड्काले मंसिर २२ गते बिहे गर्दै, यस्तो छ उनको विवाहको कार्ड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !