७ बैशाख २०८१, शुक्रबार

Tag: श्रीकृष्ण श्रेष्ठ

मैले सिउँदोमा सिन्दुर भरें, हातमा सप्तरङ्गी चुरा लगाएँ : नायिका श्वेता खड्का (फोटो फिचर)

काठमाडौँ । नायिका श्वेता खड्काले हिजो मंसिर २२ गतेको लगनमा दोस्रो विवाह बन्धनमा बाँधिएकी छिन् । उनले आफ्ना प्रेमी विजयन्द्र सिंह रावतसँग गोकर्ण फरेष्ट रिसोर्टमा दोस्रो विवाह गरेकी हुन् । उनीहरू दुबै केही समयदेखि प्रेममा थिए । नायिका खड्काले विवाहलगत्तै