![मौसम खुलेमा काठमाडौँ उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिमश्रृङ्खला](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Kathmandu-Kritipur1-1.jpg?fit=1024%2C470&ssl=1)
काठमाडौँ, १४ कात्तिक । मौसम सफा भएपछि बिहीबार काठमाडौँ कीर्तिपुरबाट देखिएको दुश्य । मौसम खुलेमा उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिमश्रृङ्खलाहरु सगरमाथा, मनास्लु, गौरीशङकर, ल्होत्से, मकालु हिमालहरु तथा स्वयम्भूनाथ देख्न सकिन्छ ।
तस्वीर : रोशन सापकोटा, रासस