१२ बैशाख २०८१, बुधबार

Tag: कीर्तिपुर

मौसम खुलेमा काठमाडौँ उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिमश्रृङ्खला

काठमाडौँ, १४ कात्तिक । मौसम सफा भएपछि बिहीबार काठमाडौँ कीर्तिपुरबाट देखिएको दुश्य । मौसम खुलेमा उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिमश्रृङ्खलाहरु सगरमाथा, मनास्लु, गौरीशङकर, ल्होत्से, मकालु हिमालहरु तथा स्वयम्भूनाथ देख्न सकिन्छ । तस्वीर : रोशन सापकोटा, रासस