२५ बैशाख २०८१, मंगलबार

सेनाको एमआई १७ हेलिकप्टरलाई सडकमा गुडाएर खरिपाटी लैजाँदै (फोटो फिचर)


सेनाको एमआई १७ हेलिकप्टरलाई सडकमा गुडाएर खरिपाटी लैजाँदै

काठमाडौँ, ३० असोज । नेपाली सेनाको एमआई १७ हेलिकप्टरलाई बिहीबार राति सडक मार्गबाट सैनिक प्रतिष्ठान खरिपाटी लैजाँदै । हेलिकप्टरलाई विमानस्थलबाट कोटेश्वर, सल्लाघारी, जगाती सडक मार्ग हुँदै सैनिक प्रतिष्ठान खरिपाटी पुर्याइएको हो ।

सेनाको एमआई १७ हेलिकप्टरलाई सडकमा गुडाएर खरिपाटी लैजाँदै

सेनाको एमआई १७ हेलिकप्टरलाई सडकमा गुडाएर खरिपाटी लैजाँदै

सेनाको एमआई १७ हेलिकप्टरलाई सडकमा गुडाएर खरिपाटी लैजाँदै

सेनाको एमआई १७ हेलिकप्टरलाई सडकमा गुडाएर खरिपाटी लैजाँदै

सेनाको एमआई १७ हेलिकप्टरलाई सडकमा गुडाएर खरिपाटी लैजाँदै

तस्वीर : रोशन सापकोटा, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु