१५ जेष्ठ २०८१, मंगलबार

प्रधानमन्त्रीलाई भाञ्‍जा-भाञ्‍जीले संसारकै सबैभन्दा ठुलो पहार दिँदै


१३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला दिनलाई २ जना व्यक्ति तयार भएका छन् । प्रधानमन्त्री ओलीलाई मृगौला दिनलाई भाञ्‍जी नाता पर्ने महिलार भाञ्‍जा नाता पर्ने पुरुष तयार भएका छन् ।

ओलीले १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरेका थिए । ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेमा कम्तीमा १० वर्षका लागि समस्या नपर्ने चिकित्सकहरुले बताएसँगै दाताको खोजी थालिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !