१३ आश्विन २०८१, आइतबार

पाटन क्याम्पसमा मगर भाषाकाे कक्षा संचालन हुने


मगर

१९ चैत, काठमाण्डौ । नेपाल मगर विद्यार्थी संघ पाटन क्याम्पस कमिटिद्वारा आयोजना गरिएको मगर भाषा कक्षा यहि चैत २० गतेदेखि पाटन क्याम्पसमा संचालन हुने भएको छ ।

“सम्पूर्ण मगर एक हौं, शौक्षिक जागरण फैलाऔ” भन्ने मूल उदेश्यका साथ यहि चैत २० देखि २९ गते सम्म मगर भाषा कक्षा संचालन गर्न लागेको नेपाल मगर संघका केन्द्रीय सदस्य तथा पाटन क्याम्पसका सचिव बिरेन्द्र आछामी मगर (मदन) ले बताए ।

उक्त कार्यक्रम सुवर्ण आले मगर (छायाँ) को संयोजकमा हुन लागेको मदनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !