८ बैशाख २०८१, शनिबार

बाँके र बर्दियामा आज राति १२ बजेदेखि वैशाख २० गतेसम्मको लागि निषेधाज्ञा लागु


निषेधाज्ञा

काठमाडौं । बाँके र बर्दियामा सोमबार राति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा लागु हुँदैछ । यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउनको निर्णय गरिएको थियो ।

स्रोतका अनुसार निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीमात्र संचालन गर्न पाउने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !