७ बैशाख २०८१, शुक्रबार

आँसु यसै झर्दैन, कुनै-कुनै मानिस आँसु झार्न माहिर हुन्छन् : रवि लामिछाने


रवि लामिछाने

काठमाडौं । पत्रकार रवि लामिछानेले केपी शर्मा ओली, प्रचण्ड र विनोद चौधरी जस्ताका बारे प्रसंसा गर्ने र समाचारको हेडलाइन बनाउने मुलधारका मिडियाको विरोधी रहेको बताएका छन्।

आफूलाई पनि मुलधारका मिडियाले सहयोग नगरेको बताउँदै पत्रकार लामिछानेले अन्यायमा परेका मानिसहरुको समस्या मुलधारका मिडियाले बेवास्ता गरेको बताए। “आँसु यसै झर्दैन, कुनै-कुनै मानिस आँसु झार्न माहिर हुन्छन्। हामीले छिन्न सक्नुपर्छ। पत्रकार लामिछानेले भने ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !