८ बैशाख २०८१, शनिबार

Tag: माहिर

आँसु यसै झर्दैन, कुनै-कुनै मानिस आँसु झार्न माहिर हुन्छन् : रवि लामिछाने

काठमाडौं । पत्रकार रवि लामिछानेले केपी शर्मा ओली, प्रचण्ड र विनोद चौधरी जस्ताका बारे प्रसंसा गर्ने र समाचारको हेडलाइन बनाउने मुलधारका मिडियाको विरोधी रहेको बताएका छन्। आफूलाई पनि मुलधारका मिडियाले सहयोग नगरेको बताउँदै पत्रकार लामिछानेले अन्यायमा परेका मानिसहरुको समस्या मुलधारका