१३ मंसिर २०८१, बिहीबार

नेपाल एयरलाइन्सले चिनियाँ जहाजबाट व्यावसायिक उडान बन्द गर्नुका कारणहरु !


काठमाडौं । नेपाल एयरलाइन्सले ६ वटा चिनियाँ जहाजहरुबाट व्यावसायिक उडान नगर्ने निर्णय गरेको छ । एयरलाइन्सले मुनाफा आर्जन हुन नसकेपछि आगामी साउन १५ देखि उडान नगर्ने निर्णय लिएको हो ।

चिनियाँ जहाजको बिमा रकम अन्य जहाजहरुको भन्दा करिब ३५ प्रतिशत बढी रहेको, जहाज चलाउन पाइलटको अभाव रहेको, जहाजको स्पेयर पार्टस् महँगो रहेको जस्ता कारणले जहाज नचलाउने निर्णय भएको एयरलाइन्सले जनाएको छ । स्टल रुटमा प्रस्तावित जहाजहरुमा २५ देखि ६७ प्रतिशतसम्म पेलोडरेष्टिट्रक्सन रहेको, इन्धन खर्च पनि बढीरहेको जस्ता ८ वटा कारण निगमले देखाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !