१६ जेष्ठ २०८१, बुधबार

मन्त्रिपरिषद्का निर्णय: पूर्वराष्ट्रपति यादवको उपचार खर्च तिरिदिने


९ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न १४ वटा निर्णय गरेसँगै मन्त्रिपरिषद्ले भारतको चण्डीगढमा पूर्वराष्ट्रपति डा. रामवरण यादवको उपचार गर्दा लागेको खर्च भारतस्थित नेपाली दूतावासमार्फत तिरिदिने निर्णय भएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यातको सरुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत तथा प्रशासन विभागका प्रमुख एआईजी ठुले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सरुवा गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !