![Indian Embassy](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/07/Indian-Embassy.jpg?fit=840%2C500&ssl=1)
८ साउन, काठमाडौँ । भारत सरकारले यही साउन १६ गतेदेखि लागू गरी विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय बन्द हुने जनाएको छ ।
सवारी साधनका अनुमति, भारतीय नागरिकका लागि दर्ता प्रमाणपत्र, कागजातको प्रमाणीकरण तथा जन्ममृत्यु दर्तालगायत सबै सेवा अबदेखि काठमाडौँस्थित भारतीय राजूतावासबाट जारी हुने जनाइएको छ । (रासस)