१३ बैशाख २०८१, बिहिबार

एनसीसी बैंक र रिलायन्स लाइफबीच बैंकासुरेन्स सम्झौता


एनसीसी बैंक र रिलायन्स लाइफबीच बैंकासुरेन्स सम्झौता

२८ चैत, काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमीटेड र रिलायन्स लाईफ ईन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ ।

चैत २७ गते यी दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट रिलायन्स लाईफ ईन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र रिलायन्स लाईफ ईन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमन पराजुलीले हस्ताक्षर गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !