११ बैशाख २०८१, मंगलबार

Tag: रिलायन्स लाईफ ईन्स्योरेन्स

एनसीसी बैंक र रिलायन्स लाइफबीच बैंकासुरेन्स सम्झौता

२८ चैत, काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमीटेड र रिलायन्स लाईफ ईन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ । चैत २७ गते यी दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट रिलायन्स लाईफ