१९ असार २०८२, बिहीबार

नामथर नखुलेको एक पूूरूषको सव फेला


मृत्यु

ललितपुर । ललितपुरको माल्टा सल्ले स्थित एक व्यक्तिको नाम, थर नखुलेको सव फेला परेको छ । नर बहादुर लुङ्वाले भोगचलन गरेको पाखोमा रहेको काईयोको रूखमा ज्याकेट बाँधी घाँटीमा पासो रहि झुण्डिई मृत अवस्थामा एक पुरुषको सव फेला परेको एक प्रहरीले बताए ।

प्रहरीका अनुसार एकिन नामथर वतन नखुलेको वर्ष ३०/३५ को पुरूष व्यक्तिको सव सडिगलेको अवस्थामा फेला परेको र हाल सम्म मृतकको पहिचान हुन सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !