११ बैशाख २०८१, मंगलबार

ट्रक विष्फोटमा परी १७ जनाको मृत्यु


बम विस्फोट

एजेन्सी । घानामा ट्रक विष्फोट हुँदा १७ जनाको मृत्यु भएको छ ।​ घाना वेब न्युज आउटलेटका अनुसार मोटरसाइकलसँग ठोक्किएपछि उत्खनन कार्यका लागि विष्फोटक पदार्थ बोकेको ट्रकमा विष्फोटन भएको थियो ।

घाना वेब न्युज आउटलेटका अनुसार विष्फोटबाट नजिकैका भवन र पूर्वाधारमा पनि ठूलो क्षति पुगेको जनाइएको छ । घटनामा करिब ६० जना घाइते भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !