६ बैशाख २०८१, बिहिबार

Tag: ट्रक विष्फोट

ट्रक विष्फोटमा परी १७ जनाको मृत्यु

एजेन्सी । घानामा ट्रक विष्फोट हुँदा १७ जनाको मृत्यु भएको छ ।​ घाना वेब न्युज आउटलेटका अनुसार मोटरसाइकलसँग ठोक्किएपछि उत्खनन कार्यका लागि विष्फोटक पदार्थ बोकेको ट्रकमा विष्फोटन भएको थियो । घाना वेब न्युज आउटलेटका अनुसार विष्फोटबाट नजिकैका भवन र पूर्वाधारमा