१५ बैशाख २०८१, शनिबार

भारतका वरिष्ठ पत्रकार खानको निधन


कमाल खान

एजेन्सी । वरिष्ठ पत्रकार कमाल खानको हृदयघातका कारण निधन भएको छ । रामनाथ गोएनकादेखि गणेश शंकर विद्यार्थी सम्मान पाएका उनको लखनउमा शुक्रबार बिहान निधन भएको हो ।

टिभी न्यूजको दुनियाँमा लामो समयदेखि काम गरिरहेका कमाल खान आफ्नो उत्कृष्ट रिपोर्टिङ र टिभी रिपोर्टका लागि परिचित थिए ।

लगभग २२ वर्षको अनुभवसहित कमाल खान पछिल्लो समयदेखि लखनउमा बस्दै एनडीटिभीका लागि रिपोर्टिङ गरिरहेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !