१३ बैशाख २०८१, बिहिबार

Tag: हृदयघातका कारण निधन

भारतका वरिष्ठ पत्रकार खानको निधन

एजेन्सी । वरिष्ठ पत्रकार कमाल खानको हृदयघातका कारण निधन भएको छ । रामनाथ गोएनकादेखि गणेश शंकर विद्यार्थी सम्मान पाएका उनको लखनउमा शुक्रबार बिहान निधन भएको हो । टिभी न्यूजको दुनियाँमा लामो समयदेखि काम गरिरहेका कमाल खान आफ्नो उत्कृष्ट रिपोर्टिङ र