![कोरोना](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/UK-Variqant-new-corona-virus.jpg?fit=1300%2C549&ssl=1)
एजेन्सी । ताञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका कम्तीका ११ जना खोलाडीलाई कोरोना भाइरस पोजेटिभ भएको बताइएको छ ।
अन्तर्राष्ट्रिय समाचार अनुसार २० वर्ष मुनिको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खेलाडी र पाँच जना कर्मचारी गरी १६ जना कोरोना भाइरस पोजिेटिभ भएका बताइएको छ ।
उनीहरुका अनुसार ती खेलाडीहरु अहिले खेलका लागि बुरुन्डी पुगेका थिए । अन्तर्राष्ट्रिय समाचार अनुसार उनीहरु बुरुन्डीमै कोरोना पोजेटिभ भएका समाचरमा जनाइएको छ ।
उनीहरु विश्वकपका लागि क्लालिफाइङ खेल खेल्न त्यहाँ पुगेका बेला पेजेटिभ भएका समाचारमा जनाइएको छ ।