३० आश्विन २०८१, बुधबार

खोटाङमा भूकम्पको धक्का महसुस


राष्ट्रिय भूकम्प सुरक्षा दिवस

दिक्तेल । खोटाङ जिल्लामामा भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति १० बजेर ३२ मिनेटमा जिल्लामा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको कुबिन्डे भन्ने स्थान केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि असोज १५ गते सिन्धुपाल्चोकको जलवीरे केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !