७ मंसिर २०८१, शुक्रबार

दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प


भूकम्प

काठमाडौँ । दोलखा जिल्लाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर आज बिहान ६.०२ बजे भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !