६ बैशाख २०८१, बिहिबार

लागुऔषधसहित एक जना पक्राउ


पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका–३ स्थित नेपाल–भारत सीमा छेउबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । लागुऔषध ब्राउनसुगर सहित ५३ वर्षीय खड्गबहादुर सिलवाल पक्राउ परेका छन्।

प्रहरीले सोमबार बेलुका भारतबाट नेपालतर्फ आउँदै गरेको बा ७६ प ४६९७ नम्बरको मोटरसाइकल चेकजाँचको क्रममा सिलवालको साथबाट ६८८ ग्राम ब्राउनसुगर बरामद गरी निजलाई नियन्त्रणमा लिइएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !