१४ बैशाख २०८१, शुक्रबार

गभर्नर अधिकारी आजदेखि काममा फर्किए


महाप्रसाद अधिकारी

काठमाडौं । सर्वोच्च अदालतले मंगलबार गभर्नरलाई काम गर्नबाट नरोक्न अन्तरिम आदेश दिएसँगै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि काममा फर्किएका छन् ।

गभर्नर अधिकारीले सरकारले संस्थाविरुद्ध आक्रमण गरेकाले आदलत जान बाध्य भएको बताए । आफूले व्यवसायिक ढंगले काम गर्ने र पूर्वाग्रह नराख्ने गभर्नर अधिकारीले बताए । गभर्नर अधिकारीले राष्ट्र बैंकको सरकारको आर्थिक सल्लाहकार भएको र आफूले ‘बायस’ भएर काम नगर्ने दावी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !