८ बैशाख २०८१, शनिबार

ट्याक्टर दुर्घटनाबाट एकजनाको मृत्यु, एक घाइते


मृत्यु

काठमाडौं । बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रा१त ४११६ नम्बरको ट्याक्टर बिहान दुर्घटना हुँदा उत्तरगंगा गाउँपालिका–१३ का २४ वर्षीय सुरेन्द्र गुरुङको मृत्यु भएको हो ।

घाइते भएका सोही ठाउँका २३ वर्षीय प्रचण्ड शेरचनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !