१२ असार २०८१, बुधबार

एनआरएनएको एकता महाधिवेशन १० र ११ गते गर्ने सहमति


एनआरएनए

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन ११ र १२ गते काठमाडौंमा हुने भएको छ । अध्यक्ष पदका तीन उम्मेदवार कुल आचार्य, बद्रि केसी र रबिना थापाबीच सहमति भएपछि एनआरएनए विभाजन हुनबाट रोकिएको छ ।

अध्यक्ष पदका तीनै जना प्रत्यासीले आज संघको सचिवालयमा पत्रकार सम्मेलन गरी एकता महाधिवेशनका लागि आफूहरूबीच सहमति भएको बताए । अध्यक्ष कुमार पन्तले संस्थाको हितका लागि सबैले आ-आफ्नो कमजोरी स्वीकार गरेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !