११ बैशाख २०८१, मंगलबार

Tag: एकता महाधिवेशन

एनआरएनएको एकता महाधिवेशन १० र ११ गते गर्ने सहमति

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन ११ र १२ गते काठमाडौंमा हुने भएको छ । अध्यक्ष पदका तीन उम्मेदवार कुल आचार्य, बद्रि केसी र रबिना थापाबीच सहमति भएपछि एनआरएनए विभाजन हुनबाट रोकिएको छ । अध्यक्ष पदका तीनै