![दुर्घटना](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Accident-12.jpg?fit=1032%2C470&ssl=1)
काठमाडौं । मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ट्रक भेरी नदीमा खस्दा २२ वर्षीया धनबहादुर बोहराको मृत्यु भएको हो ।
साथै एक जना बेपत्ताको खोजीकार्य स्थानीय तथा प्रहरीले गरिएको रहेको छ । घाइते अन्य व्यक्तिलाई प्रहरीले उद्दार गरी स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।