१८ बैशाख २०८१, मंगलबार

आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त


काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त भएका छन् । आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

बैठकले निगमको कार्यकारी निर्देशकमा थानीलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । थानी काँग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्ष हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !